हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Thursday, August 27, 2015

मण्डलामा नयाँ नाटक "सिरुमारानी"


शुक्रबार देखी मण्डला नाटकघरमा नयाँ नाटक सिरुमारानी मन्चन हुनेभएको छ । बरीष्ठ नाटककार सरुभक्तको लेखन तथा  दयाहाङ राई को निर्देशन रहेको यो नाटक को परिकल्पना राजन खतिवडाले गरेका हुन  । नाटक सोमबार बाहेक हरेक दिन ५:१५ बजे मन्डला नाटकघर अनमनगर मा असोज ३ गते सम्म नियमित मन्चन हुनेछ।  

No comments:

Post a Comment