हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

नाटकघर

सर्वनाम नाटकघर
कालिकास्थान काठमाडौं नेपाल
संम्पर्क ०१-४०११०२७


मण्डला नाटकघर,
अनामनगर, काठमाडौं नेपाल
संम्पर्क  01-४२४९७६१  


गोठाले नाटकघर
बत्तिसपुतली काठमाडौं
sam


थिएटर भिलेज
सत्यमोहन जोशी नाटकघर
उत्तरढोका, लाजिम्पाट, काठमाडौं
संम्पर्क


 थिएटरमल,
काठमाडौं मल सातौ तल्ला सुन्धारा काठमाडौं

No comments:

Post a Comment