हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Tuesday, December 9, 2014

यो साता शहरमा ४ नाटक एकसाथ


यो साता शहरमा
शहरमा ४ नाटक एकसाथ
1) नाटक "येर्मा" सत्यमोहन जोशी नाटकघर
थियटर भिलेज लाजिम्पाट (उत्तरढोका)
हरेकदिन ५ बजे मन्चन भैरहेछ
टिकट दर २००, १०० (बिध्यर्थी सहुलियत)

2) डिग्री माइला
मन्डला नाटकघरमा हरेक दिन (सोमबार बहेक )
बेलुका ४:३० बजे मन्चन भैराखेकोछ!
टिकट दर २००, १०० (बिध्यर्थी सहुलियत)

3) प्रतिक्षालयमा मेतिएका कथाहरु
गोठाले नाटकघर
बत्तिसपुतली
३ बजे र ५ बजे लाग्नेछ। टिकट दर : रु २०० र रु १००

4) THE THREE PAISA OPERA
December 7 to 14 (except Dec. 10 and 11) and December 19 to 21
Reservations and information:01-4271545 or info@hotelvajra.com

Rs. 800, student-discount available (except for December 7 and 21)

No comments:

Post a Comment