हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Tuesday, March 18, 2014

शहरमा एकसाथ पाँच नाटक

नाटक हेत्छाकुप्पामा कलाकारहरु
नाटक पारखी दर्शकहरुलाई खुशीको खबर शहरमा पाँच वटा नाटक एकैसाथ मन्चन भैराखेका छन । बिमल सुबेदी निर्देशित  नाटक "चारुमती" - सत्यमोहन जोसी नाटकघर, थियटर भिलेज लाजिम्पाट मा, त्यस्तै नाटक "हेत्छाकुप्पा" मन्डला थियटर, अनामनगरमा,  नाटक "कोमा" - अ पोलिटिकल सेक्स  गोठाले नाटकघर, बत्तिसपुतली काठमाडौंमा, नाटक "रातो स्विटर" - सर्वनाम थियटर कालिकास्थान काठमाडौंमा मन्चन भैराखेको छ। टिकट सबैजसो नाटकघरमा समान्य: रु २००/- बिध्दार्थी सहुलियत रु १०० मात्र रहेको छ।
त्यस्तै नाचघर जमलमा एक चिहान मन्चन भैराखेको जानकारी थियटर नेपाल टिमले जानकारी पायको छ ।
नाटक पारखी दर्शकहरुलाई खुशीको खबर शहरमा चारवाटा नाटक एकैसाथ मन्चन भैराखेका छन।
----------------------------------------------------------
१ नाटक "चारुमती" - सत्यमोहन जोसी नाटकघर, थियटर भिलेज
२ नाटक "हेत्छाकुप्पा" - मन्डला थियटर, अनामनगर
३ नाटक "कोमा" - गोठाले नाटकघर, बत्तिसपुतली काठमाडौं
४ नाटक "रातो स्विटर" - सर्वनाम थियटर कालिकास्थान काठमाडौं
५ नाटक "एक चिहान" - नाचघर, जमल
टिकट
समान्य: रु २००/-
बिध्दार्थी सहुलियत रु १०० मात्र

No comments:

Post a Comment