"रुप र यौवन रसिएकी नाटककी पात्र सावित्रीले हरेक दिन नाटकमा अनेक पात्रमा साँचो माया दिने व्यक्ति खोजिरहेकै हुन्छे, उस्लाई कसैले चित्त बुझ्दो जवाफ भने दिन सकिरहेका छैनन् तर उसको रुपको मादकतामा हरेक दिन कोहि न कोहि नयाँ मान्छे भासिएकै हुन्छ । कोहि डक्टर, कोहि ईन्जिनियर र कोहि पागल प्रेमिको डिग्री भिरेर ऊ संग कसिन चाहन्छन् । "
नाटक "रातो स्विटर" सर्वनामको प्रशिक्षार्थी समुहको प्रस्तुतिमा
आगमी चैत्र महिनाको ३ गते देखी १३ गते सम्म
साँझ ५:१५ बजे देखि हरेक दिन (बिहिबार बाहेक)
सर्वनाम थियटर, कालिकास्थान, काठमाडौं

No comments:
Post a Comment