बैशाख १ गतेदेखी बैशाख २५ गते सम्म (बिहिबार बाहेक) हरेक दिन साँझ ५:१५ बजे सर्वनाम थियटरमा नियमित मन्चन हुनेछ!
अशेष मल्लको पारीकल्पना, लेखन तथा निर्देशान रहेको यो नाटक मा ओममणी शर्मा, रमेश खड्का, राम केएसी, मिना खड्का, श्याम खड्का, अर्जुन न्यौपाने, साधना भण्डारी, आदित्य शर्मा र राज शाह को अभिनय रहेको छ!
टिकट दर:२००, १०० (बिद्धार्थी सहुलियत)
सर्वनाम थियटर कालिकास्थान,
फोन: ०१-४०११०२७, ९८१३१२१०३३,

No comments:
Post a Comment