हाम्रो आनुरोध
Thursday, November 6, 2014
सर्वनाम नाटकघरमा नयाँ नाटक काय
सर्वनाम नाटकघरमा नयाँ नाटक काय यही कार्तिक १४ देखी मन्चन भैरहेको छ। सर्वनामका पूर्व प्रशिक्षार्थीहरुको प्रस्तुती रहेको यो नाटकमा दिपेस पौडेल को लेखन तथा निर्देशन रहेको नाटकमा श्याम खड्काको मुख्य भुमिका रहेको छ भने कौशल पण्डित, अर्जुन न्यौपाने, साधना भण्डारी, शिशिर सिवाकोटी, सुगन्ध सुबेदी, राज लगायतको भूमिका रहेको छ । नाटक मंसिर ६ गते सम्म बिहीवार बाहेक हरेक दिन ५:१५ मा सर्वनाम नाटकघर सर्वनाममा मन्चन हुनेछ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment