शब्द तस्बिर: शिल्पी नाट्य समुहको फेसबुक पेज
हाम्रो आनुरोध
Friday, December 12, 2014
मोरङको झोराहाटमा नाटकघर बन्ने
मोरङको झोराहाटमा नाटकघर बन्ने भएको छ आज दिनको १ बजे झोराहाट नाटकघरको नेपाल प्रग्या प्रतिस्ठानका उपकुलपती कवि बिष्णुबिभु घिमिरे र अमेरिकी समाजसेवी ब्रुस पेडोलले संयुक्त रुपमा सिलान्यास गर्नुभयो । कार्यक्रममा कविहरु बिबश पोखरेल, खेम नेपाली, ज्योति जङ्गल, सुमन पोखरेल, गण्डकी पुत्र, मिनकुमार श्रेष्ठ नबोधित रङकर्मी घिमिरे युबराज लगायत धेरै साहित्यकार, समाजसेवी, पत्रकारहरुको उपस्थिति थियो । उत्साहित रुपमा स्थानीय आमा-बुवा, दिदी-बहिनी, दाजु-भाइहरुहो हौसलाले कार्यक्रमको माहौल न्यानो बनेको थियो ।
शब्द तस्बिर: शिल्पी नाट्य समुहको फेसबुक पेज
शब्द तस्बिर: शिल्पी नाट्य समुहको फेसबुक पेज
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment