हाम्रो आनुरोध
Sunday, December 21, 2014
खगेन्द्रको "पिडा गीत"
बि. सं. २०६४ सालमा गुरुकुलमा मञ्चन एकल नाटक "पीडा गीत" पुन: मन्चन हुनेभएको छ। भर्खरै रिलिज टलक जंग भर्सेस टुल्केमा टुल्केको भूमिका मा देखिएर प्रसंसा बटुलेका खगेन्द्रको यो नाटक मार्फत भिन्न अभिनय देख्न पाइनेछ । कलाकार मात्रै नभएर नाटककार तथा नाटक निर्देशकको छबी बनाएका खगेन्द्र लामिछानेले यो नाटकमा पनि लेखन तथा निर्देशन गरेका हुन । नाटकमा, खगेन्द्र कै एकल भूमिका रहेको छ । नाटक पीडा गीत २०७१ साल पुष १३ देखि पुष २६ सम्म सत्यमोहन जोशी थिएटर, थिएटर भिलेज लाजिम्पाटमा मन्चन हुँदैछ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment