स्पेनिश नाटककार फेडि्रको गार्सिया लोर्काले सन् १९३४ मा लेख्नुभएको
नाटक ‘यार्मा’ लाई नेपालीमा अनुवाद गरेर यति खेर थिएटर भिलेज लाजिम्पाटमा
मञ्चन भईरहेको छ । सृष्टि भट्टराईले नेपालीभाषामा अनुवाद गर्नुभएको यस
नाटकलाई वानवर्ड थिएटर र थिएटर भिलेजको प्रस्तुतिमा बिमल सुबेदीले निर्देशन
गर्नुभएको छ । नाटक यहि डिसेम्बर २१ सम्म मञ्चन हुनेछ ।
नाटक ‘यार्मा’ हेरीसकेपछि सन्तोष सिग्देलले खिच्नुभएको केही तस्बिरहरू ।










No comments:
Post a Comment