![]() |
| थिएटर नेपालको अधिकारिक लोगो |
हामी लोगो यतिकै बनाएका होइनौ, रंगमन्चका बिभिन्न गतिबिधीलाई दर्शक माझ पुर्याउने हेतुले हामीले करिब १ बर्ष अगाडि यो थिएटर नेपाल नामक फेसबुक पेजको निर्माण गर्यौ, बिस्तारै ब्लगको निर्माण पनि गर्यो । दर्शक, रङकर्मी हरु सबैले गर्नुभएको माया हामी बारम्बार गर्नुभएको मिश्रित प्रतिकृयाले हामीलाई झन्झन उत्साहित बनायो । रंगमन्चलाई दर्शक सम्म जोड्ने मुख्य लक्ष्य लिएर थालिएको अभियानले केही भएपनी सफलता पएका छौ । हामी चाहन्छौ "थिएटर नेपाल" सम्पूर्ण नेपाली रङमन्च र नेपाली नाटक चिहाउने आँखीझ्याल बनोस!
हामीलाई सदैव हजुरहरुको साथ सल्लाह सुझाब र प्रतिकृयाको भोको छौ ।
हामी थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक #Drama सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ।
हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ।
त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई
ईमेल theaternepali@gmail.com गर्नु होला ।
हामीलाई Facebook मा इन्बक्स ( )वा
वा टुइटरमा मेन्सन गर्नुहोला
रङमन्च लाई दर्शक सँग जोड्ने हाम्रो प्रयास निरन्तर जारी छ।

No comments:
Post a Comment