विजय मल्लले लेख्नु भएको नाटक ‘कोही किन बरवाद होस्’ लाशंकर रिजाल ले निर्देशन गर्नुभएको हो ।
नाटक कोही किन बर्बाद होस् मा सुनिल पोख्रेल सुनील पोखरेल निशान देवकोटा,अमिशा कुँवर,सुजन खनाल, दीपेन्द्र बुढामगर, उपाशना कार्की,कविता लामा, कुशल पाण्डे, उमेश पोखरेल, केनिपा सिंह,आशिष घिमिरे, अमृत ढुङ्गाना, सरिना प्रधान लगायत को अभिनय रहेको छ ।
थप तस्बिरका लागि यो लिन्कमा जानुहोस्


No comments:
Post a Comment