हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Tuesday, January 20, 2015

फेरी कोमा मन्चन हुने

गत बर्ष गोठाले नाटकघरको उद्घाटनको अवसरमा मन्चित नाटक 'कोमा- अ पोलिटिकल सेक्स' फेरी मन्चन हुने भएको छ। यही माघ ७ गते देखी मन्चन हुने यो नाटक गत बर्ष गोठाले नाटकघर मै  ३० पटक मन्चन भईसकेको छ । भर्खरै भारतको उडिसाको राउकेला शहरमा आयोजित अन्तराश्ट्रिय नाटक महोत्सवमा नेपालको तर्फबाट सहभागि  यो नाटकले निक्कै प्रसंसा पाएको थियो । कुमार नगरकोटिको लेखन रहेको यो नाटक  घिमिरे युबराज ले निर्देशन गरेका हुन नाटकमा कुमार नगरकोटि, बिक्रम सिह, बादल भट्ट, जीवन बराल, रोशन मेहेता, किरण चाम्लिङ लगायत कलाकार हरुको अभिनय रहेको छ । नाटक  माघ ७ देखि २१ गतेसम्म गोठाले नाटकघर, बत्तिस्पुतलीमा मन्चन हुनेछ  ।

No comments:

Post a Comment