हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Monday, July 6, 2015

आज देखी नाटक रोल न १

असार २१ गते सोमबार देखी सर्वनाममा नयाँ नाटक रोल न १ मन्चन हुने भएको छ। सर्वनाम थिएटरले सन्चालन गर्दै आयको  नियमित प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले करिब ३ महिने बन्द प्रशिक्षणमा रहेर आफुले जानेका र सिकेका अनुभबहरुलाई सँगालेर,  तयार परेका हुन । स्वयम प्रशिक्षार्थी हरुकै सामुहिक  लेखन तथा निर्देशन यो नाटक मा आभा नेपाल, बसन्त पोख्रेल, रुपेन्द्र सिवाकोटी, अर्पण बस्नेत बिबेक आचार्य, प्रबेश पौडेल, प्रणव चौधरी, डिलाराम सापकोटा, रेशम पुन, नवराज खड्का, आर के तिमील्सिना लगायत को अभिनय रहेको छ । नाटक श्रावण २ गतेसम्म बिहीवार बाहेक  हरेक दिन बेलुकी: ५:१५ बजे सर्वनाम थियटर, कालिकास्थान काठमाडौं नियमित मन्चन हुनेछ।

No comments:

Post a Comment