हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Wednesday, January 15, 2014

बालनाटक महोत्सवमा छनोट नाटकहरु

राष्ट्रिय बाल नाटक महोत्सव २०७० मा छनौंट भएका
नाटकहरु
१.एक पाना सहर
नेक्स्सस् ईन्टरनेशनल स्कूल (प्रस्तुकर्ता )
टंक चौलागाई (लेखक)
टंक चौलागाई (निर्देशक)
२.
सपनाको चिठ्ठी
विद्या विकास अंग्रेजी मा.वि(प्रस्तुकर्ता )
प्रवीन खड्गी (परिकल्पना )
प्रदिप खड्गी (पासा) (निर्देशक )
३.
यूग पुरुष (अप्रतियोगी )
यूनाईटेड् स्कूल (प्रस्तुतकर्ता )
किशोर अनुराग (लेखन)
किशोर अनुराग (निर्देशन)
४.
पृथ्वी सावधान !
शुभतारा स्कूल (प्रस्तुतकर्ता)
कमला चन्दानी नहरवार (लेखक)
शुभतारा स्कूल (निर्देशन)
५.
बिचरा मोहन
लाईसियम मोडल स्कूल (प्रस्तुतकर्ता)
कुमार अधिकारी ‘अनल’ (लेखक)
कुमार अधिकारी ‘अनल’( निर्देशन)

६.
मधुमालतीको कथा
पिक प्वईन्ट एकाडेमी jरमेश विकलको कथामा आधारित
राम के.ए.सी (निर्देशन)

७.
मादलको खरी
ब्लुमिङ बड्स ईन्टरनेशनल स्कूल (प्रस्तुतकर्ता)
ईच्छा सिं (लेखक)
पृथ्वी राज (निर्देशन)
८. हामी चाहन्छौ। विल्सन एकाडेमी (प्रस्तुतकर्ता)
ईन्दिरा भट्ट (लेखक)
प्याट्रीक विल्सन (निर्देशन)
रुसी साँस्कृतिक केन्द्रको सहयोगमा हुन लागेको यो राष्ट्रिय बाल नाटक महोत्सव आउने फाल्गुण १२ गते देखी एक सातासम्म ,रुसी साँस्कृतिक केन्द्र,कमल पोखरीमा सञ्चालन हुने छ । यस बालनाटक महोत्सवमा आयोजकको बाहेक मञ्चित भएका बालनाटकहरुबाट छानौट गरी तीन विधामा प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिनेछ । ती विधा र पुरस्कार यसप्रकार छन् –
उत्कृष्ट अभिनय पुरस्कार
उत्कृष्ट निर्देशन पुरस्कार
उत्कृष्ट नाटक पुरस्कार

राष्ट्रिय बाल नाटक महोत्सव मूल आयोजक समिती
शैली थिएटर
कमल पोखरी,काठमान्डौ

No comments:

Post a Comment