काठमाडौंमा शैलि थिएटर र रुसी सांस्कृतिक केन्दको आयोजनामा भएको पाचंौ राष्टिय वालनाटक महोत्सव आईतवार एक समारोह वीच समापन भएको छ। समापन समारोहमा प्रतियोगी ६ वटा नाटकवाट वालकोसेली उत्कृष्ट नाटक पिक पोइन्ट एकेडेमिको प्रस्तुती रहेको मधुमालतीको कथा ले बाजी मार्यो मधुमलतिको निर्देशन युबा रङकर्मी राम के ए सी ले गर्नुभयको थियो ।तेस्तै आन्तोन चेखब उत्कृष्ट निर्देशन पुरस्कार नाटक मादलको खरी वाट ईच्छा सिँह पुरस्कृत हुनुभ़यो, शैलि उत्कृष्ट अभिनय पुरस्कार वाट विल्सन एकेडेमीका सदिन लुइटेल पुरस्कृत हुनुभयो । वरिष्ट रंगकमी हरि बहादुर थापा र अर्का रङकर्मी आशान्त शर्मा सदस्य रहेको निर्णायक मन्डलीले महोत्सबमा मन्चन भएका नाटकहरु को मुल्याङ्कन गरी नतिजा निकलेको हो । वरिष्ठ रंगकमीॅ हरिहर शर्मा को प्रमुख आथीत्यमा उक्त महोत्सबको समापन गरियको थियो । हाम्रो आनुरोध
Monday, March 3, 2014
सकियो बाल नाटक महोत्सब
काठमाडौंमा शैलि थिएटर र रुसी सांस्कृतिक केन्दको आयोजनामा भएको पाचंौ राष्टिय वालनाटक महोत्सव आईतवार एक समारोह वीच समापन भएको छ। समापन समारोहमा प्रतियोगी ६ वटा नाटकवाट वालकोसेली उत्कृष्ट नाटक पिक पोइन्ट एकेडेमिको प्रस्तुती रहेको मधुमालतीको कथा ले बाजी मार्यो मधुमलतिको निर्देशन युबा रङकर्मी राम के ए सी ले गर्नुभयको थियो ।तेस्तै आन्तोन चेखब उत्कृष्ट निर्देशन पुरस्कार नाटक मादलको खरी वाट ईच्छा सिँह पुरस्कृत हुनुभ़यो, शैलि उत्कृष्ट अभिनय पुरस्कार वाट विल्सन एकेडेमीका सदिन लुइटेल पुरस्कृत हुनुभयो । वरिष्ट रंगकमी हरि बहादुर थापा र अर्का रङकर्मी आशान्त शर्मा सदस्य रहेको निर्णायक मन्डलीले महोत्सबमा मन्चन भएका नाटकहरु को मुल्याङ्कन गरी नतिजा निकलेको हो । वरिष्ठ रंगकमीॅ हरिहर शर्मा को प्रमुख आथीत्यमा उक्त महोत्सबको समापन गरियको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment