हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Tuesday, April 15, 2014

एक साथ दुई नाटक!

अहिले शहरमा दुई नाटक मन्चन भैराखेको छन!
सर्वनाम नाटकघरमा नाटक डिल्लिबजारमा "सकुनी पासाहरु" र मन्डला नाटकघरमा नाटक अनामनगरमा  "रसोमोन" मन्चन भैराखेको छ!
समय साँझ ठीक ५:१५ बजे
टिकट: २०० र १०० विद्यार्थी सहुलियत्

No comments:

Post a Comment