हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Monday, June 2, 2014

हरि बहादुर थापा सर्वनाम को मन्चमा उत्रिदै

तीसको दशकमा अत्यन्त लॊकप्रिय रंगकमीॅ हरि बहादुर थापा सर्वनाम को मन्चमा उत्रिदै हुनुहुन्छ नाटक "पाइलाहरु" लिएर, धेरै पछि उनको सशक्त अभिनय सवॅनाम थिएटरमा देख्न पाइने छ । सवॅनाम पुरस्कार पाइसकेका थापा जस्ता रंगकमीॅकॊ हामी सम्मान गछौॅ । सर्वनाम को सहकार्यमा हरिबहादुर थापाको एकल नाट्य प्रस्तुती नाटक "पाइलाहरु" यही जेठ २० देखी २५ सम्म बिहीवार बाहेक हरेक दिन सर्वनाम थियटरमा मन्चन हुँदैछ। २०४२ सालमा मन्चन भएको रास्टकवी माधव घिमिरेको चर्चित गिती नाटक "मालाती मंगले" को एक टुक्रा झलकपनी नाटक "पाइला हरु"मा समाबेश गरियको छ।
-----------------------------------------------------------
नाटक:पाइलाहरु
निर्देशक:हरि बहादुर थापा
स्थान: सर्वानाम थियटर कालिकास्थान, काठमाडौं
समय: बेलुका ५:१५ बजे
टिकट: २००, १०० (बिद्यार्थी सहुलियत)
प्रदर्सन मिती: २०७२ जेष्ठ २० देखी २५ सम्म बिहीवार बाहेक
------------------------------------------------------------

No comments:

Post a Comment