१८ गते आईतवारदेखि मजिपालाखे नाटक मन्चन हुँदैछ । यो नाटक जेठ ३१ गतेसम्म मन्चन हुनेछ
------------------------------
नाटक: मजिपा लाखे
लेखक-सत्यमोहन जोशी
निर्देशक-घिमिरे युवराज
स्थान-गोठाले नाटकघर, शिल्पी, बत्तीसपुतली
समय: बेलुका ५:१५ बजे
टिकट: २००, १०० (बिद्यार्थी सहुलियत)
प्रदर्सन मिती: २०७२ जेष्ठ १८ देखी ३१ सम्म मंगलबार बाहेक

No comments:
Post a Comment