‘थ्याङ्क्यू मिस्टर ग्ल्याड’
अनिल बार्बेद्वारा लिखित उपन्यास ‘थ्याङ्क्यू मिस्टर ग्ल्याड’लाई नाटककार तथा निर्देशक विजय विष्फोटले नाट्यरुपान्तरण गरी तयार पार्नुभएको नाटक भिलेज थियटरमा हेरियो । निकै उत्साहित भएँ । सबैले एकपटक यो नाटक हेरौँ र क्रान्तिकारी–देशभक्त (नागभूषण पटनायक)को क्रान्तिकारी जीवन नियालौँ ।
-------------------------------------------------
नाटक: थ्याङ्क्यू मिस्टर ग्ल्याड
लेखक: अनिल बार्बे
नाट्यरुपन्तरण तथा निर्देशन: विजय विष्फोटले
स्थान: सत्यमोहन जोशी नाटकघर, नारायणहिटी दरबारको उत्तरगेट, लाजिम्पाट
समय हरेक दिन बेलुका ५-१५ बजे
टिकट: रु २००, १०० (बिध्याथी)
आयोजक : रंग -सारथी प्रयोगधर्मी नाट्य समूह "

No comments:
Post a Comment