हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Wednesday, December 3, 2014

मन्डलामा अब ४:३० बजे नाटक शुरु हुने


काठ्माण्डुमा जाडो बढेसँगै छिट्टै अँध्यारो हुन थालेको भन्दै मण्डला नाटकघरले आफ्नो नाटकको शो समय परिवर्तन गरेका छ ।   नाटक हेरिसकेर निस्कदा झमक्कै रात पर्ने र टाढाका दर्शकहरुलाई असुबिधा हुनेभन्दै जाडोभरिका लागि  नाटकको शो समय परिवर्तन गरेको जानकारी गराएको छ।
अबदेखी मन्डला नाटकघरमा ४:३० बजे देखी नाटक शुरु हुनेछ । यही मंसिर २० गते शनिवारदेखि नियमित मञ्चन हुनेनाटक डिग्री माइलाबाट उक्त शो समय लागु हुनेछ । सोमवार भने नाटकको मञ्चन गरीनेछैन । सोमबार मण्डला नाटकघरको विदा हो ।

No comments:

Post a Comment