हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Friday, March 13, 2015

सर्वनाममा नाटक जिम्दा सपना

अाज देखी सर्वनाम थिएटरमा नयाँ नाटक जिम्दा सपना मन्चन हुँदैछ । 
राज शाहको लेखन तथा निर्देशन रहेको यो नाटक मा अर्जुन न्यौपाने, दिपेश पौडेल,आदित्य शर्मा, एमरल्ड विश्वदिप, शिशिर सिवाकोटी,डिकेश मर्हजन, सविना गोपाली, सुप्रिया राना मगर, सिमोन खड्का,सिता राना मगर,बिकाश लम्साल,प्रणव चौधरी,अर्पण बस्नेत,बसन्त पोखरेल
र राज शाह को अभिनय रहेकोछ ।  नाटक यही फाल्गुन २९ गते शुक्रबार देखि चैत्र १४ गते सम्म हरेक दिन बिहीवार बाहेक बेलुकी ५:१५ बजे मन्चन हुनेछ ।

No comments:

Post a Comment