सर्वनाममा नयाँ नाटक "कुमारजी आज्ञा गर्नुहुन्छ" मन्चन भैराखेको छ। आफ्नो स्थापनाकाल को ३४ औ बर्ष मनाइरहेको सर्वनामले देशमा अहिले तत्काल घटिरहेको महिला हिंसा सम्बन्धी घटनाहरुलाई मुख्य मुद्दा बनायएको छ। अशेषमल्लको लेखन, निर्देशन तथा मतिना मानन्धरको कोरियोग्राफी तथा रहेको यो नाटकमा ओममणि शर्मा, मीना खड्का, श्याम खड्का, साधना भण्डारी, कौशल पण्डित, राज शाह, आदित्य शर्मा, अर्जुन न्यौपाने, सुप्रिया राना, सविना गोपाली, शिशिर सिवाकोटी, सिता राना, विकाश लम्साल, र आश्का सुब्बाको अभिनय रहेकोछ । नाटक यही बैशाक २३ गते सम्म बिहिवार बाहेक हरेकदिन सा“झ ५ः१५ बजे सर्वनाम थिएटर कालिकास्थानमा मञ्चन हुनेछ ।
तस्बिरहरु http://streetnepal.com/

No comments:
Post a Comment