हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Saturday, June 20, 2015

थिएटर मल मा नाटक मन्चन हुने

काठमाडौं मलमा रहेको थिएटर मलले पनि यही असार ११ गते देखी नाटक मन्चन थालनी गर्ने भएको छ। प्रा. डा. अभि सुवेदी लिखित नाटक 'बिम्बाका सपना'  मञ्चन गर्न लागेको थियटर मलले यो नाटक बैशाख १४ गते देखी मन्चन मिती तोकेको थियो तर बैशाख १२ गतेको  बिनाशकारी भुकम्पले  गर्दा मन्चन स्थगित गरेको थियो । थिएटर मल र थिएटर मल रहेको काठमाडौं मल पूर्ण सुरक्षित भएको जानकारी गराउदै नाटक हेर्न आउनको लागि दर्शक हरुलाई आव्ह्वान गरेको छ । आकार थियटर को प्रस्तुती रहेको  नाटक "बिम्बका सपना" घनश्याम श्रेष्ठले  निर्देशित निर्देशान गर्नुभएको हो।

No comments:

Post a Comment